बुधवार, माघ ०३ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:४७

कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने भएको छ। संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको आयोजनामा उक्त कार्यक्रम आउँदो मार्च ८ र ९ तारिखमा हुन लागेको हो। कुमारी बैंक र बुम रेमिटको संयुक्त प्रस्तुती रहने कार्यक्रममा नेपाली कलाकारहरु प्रसतुत हुनेछन् ।  
 
हाँस्य कलाकार जितु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र नृत्य निर्देशक तथा मोडल शंकर बीसीले विशेष प्रस्तुती रहने बताइएको छ ।
 
कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रममा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले भने,'नेपाली कला संकृती र संगीतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।' उनले कतारमा रहेका नेपालीहरुका लागि पनि कुमारी बुम सुपर स्टार नाइट्स महत्वपूर्ण रहने बताए ।
 
कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा ग्रान्ड मलमा आयोजना हुँदैछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
101.   गायक कार्की कतारमा सम्मानित
102.   वाइल्ड कार्डबाट शारुख सुन्दास अगाडी
103.   आत्महत्या विरुद्ध देवेनको अभियान
104.   संघर्षका सन्तोष किन रोए स्टेजमा ?
105.   जाडोमा चर्चा रमिला न्यौपानेको (भिडियोसहित)
106.   ‘पीके’ ३ सय करोड कमाउने बलिउडकै पहिलो चलचित्र
107.   परदेशीले रुवायो दर्शकलाई
108.   आयो सम्बोधनको प्रोमो, माघ १६ गतेबाट प्रदर्शन हुने
109.   पिके सय करोड क्लबमा
110.   म्याडोनाको ‘क्रिसमस उपहार’ (भिडियोसहित)
111.   विन्ध्यवासिनी म्यूजिक अवार्डमा ‘द पेन एण्ड देवेन’ एल्बम उत्कृष्ठ
112.   नायिका विना मलिकलाई २६ वर्ष कैद सजाय
113.   कतारमा सिंगिङ्ग आईडलको पहिलो अडिसन डिसेम्बर १२ मा हुँदै
114.   बैंकर गुरुङको गीति एल्बम ‘पल’ सार्वजनिक
115.   चर्चित निर्देशक नेम्वाङ मृत फेला
116.   नेपाली गहनामा बलिउड अभिनेत्री टण्डन
117.   ह्याप्पी न्यु इयरको कमाइ तीनसय करोड
118.   ‘एउटा साथी’को प्रदर्शन कात्तिक १४ बाट
119.   केबुलकारमा हलिउड फिल्मको सुटिङ
120.   भारतीय गायिकाको तीज गीत
121.   नेपाली र कोरियाली कलाकार एउटै मञ्चमा
122.   श्वेतालाई भित्राउने श्रीकृष्णको तयारी
123.   तेस्रो म्यूजिक खबर म्यूजिक अवार्ड–२०१४ को उत्कृष्ट पाँच सार्वजनिक
124.   कतारमा ६ एकान ६ प्रदर्शन हुने
125.   ओमानमा बुद्ध भिजनको साँगीतिक कार्यक्रममा नेपाली झुम्दै
Results 154: You are at page 5 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media