शनिवार, माघ ०६ गते, २०७४
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
251.   बेष्ट रेमिट र जनउत्थान विकास बैंककबीच रेमिट्यान्स सम्झौता
252.   बैंक अफ काठमाण्डौं लुम्बिनी र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता
253.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको म्याक्स मनीबीच सम्झौता
254.   राष्ट्रिय वाणिज्य बैंकमा कर्पोरेट शाखा स्थापना
255.   सुरक्षा गार्डको अन्तिम र पूर्व स्वीकृति खुला
256.   बैंकर रविनालाई कोरियामा अन्तर्राष्ट्रिय अवार्ड
257.   हिरोले ल्यायो ३ नयाँ मोडलका मोटरबाइक
258.   एनसेलले ल्यायो ‘एकमा दुई अफर’, २५ पैसा प्रति मिनेटमा भ्वाइस सेवा
259.   ‘प्रभु लक्की सेभेन’को उपहार मण्डल र वलीलाई प्रदान
260.   भारतीय रुपैयाँ व्यवस्थापनका लागि पहल गर्न सरकारलाई निर्देशन
261.   रेमिट्यान्स क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो आइएमई
262.   सिटी एक्सप्रेसको जनरल म्यानेजरमा कोइराला
263.   सिप्रदीका सिद्धार्थ शमशेर सबैभन्दा ठूला करदाता, बढी आयकर तिर्ने सूर्य नेपाल
264.   नेपाल बैंक लिमिटेड असीऔँ वर्षमा
265.   बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्वाचित
266.   सिटी एक्सप्रेसको चौथो साप्ताहिक विजेतालाई एलइडि टिभि प्रदान
267.   आईएमईलाई 'रेमिटेन्स कम्पनी अफ द इयर अवार्ड'
268.   ग्लोबल आईएमई र नेशनल फाईनान्स कर्पोरेसनबीच छलफल
269.   एनसेलले पायो ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्ड
270.   कोकाकोलाले ल्यायो सुगर फ्रि 'कोक जिरो'
271.   'आइएमर्इ हात हुदैन खाली' योजनाको बिजेता घोषणा, ४ जनालाई स्कुटर उपहार
272.   एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’
273.   कृषि विकास बैंक र इजी लिंकबीच रेमिट्यान्स सम्झौता
274.   एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’ योजना
275.   सम्सारा रेमिटको ‘दशै तिहार उपहार योजना' अन्तर्गतका ४ बिजेतालाई उपहार प्रदान
Results 792: You are at page 11 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media