सोमवार, असार ३२ गते, २०७५
सोमवार, २०७४ कार्तिक २० गते २३:१३

एजेन्शी/ रियाद । साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ । 
 
राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् ।
 
हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् । हेलिकप्टर दक्षिणी साउदी अरबमा आभा शहरनजिक दुर्घटना भएको हो । 
 
एक दिनअघि मात्र साउदी अरेबियाले यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद बिमानस्थल नजिक रोकेको बताएको थियो ।
 
दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो । 
 
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
101.   काभ्रे समाज युएईद्धारा अपाङ्ग तथा अनाथ बाल बालिकाको लागि सहयोग प्रदान
102.   ठगी गर्नेलाई कारबाहीमा सघाउँदै जापानका नेपाली
103.   दलित एकता संजाल नेपाल ओमानको प्रथम अधिवेशन सम्पन्न
104.   साउदीबाट अपांग बनेर फर्केका चन्द्रबहादुरलाई उपचारमा समस्या
105.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ (मतपरिणामसहित)
106.   साझा सुझाव ल्याउँनुहोस सहयोगका लागि तत्पर छु : प्रम देउवा
107.   ढकाल समूहलाई जिताउन काँग्रेस नेता थापा र पाण्डेको आग्रह
108.   नेतासँग भेट्दा र फोटो खिच्दैमा सिन्को भाँचिएन
109.   उजुरी शुन्य तथा संघलाई मजबुद बनाउँनेछु (भिडियो रिपोर्टसहित)
110.   संघको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेको छु
111.   मेनपावर व्यवसायलाई गर्विलो व्यबसाय बनाउनेछु
112.   ‘संघमा सचिव भएर काम गरेको अनुभव अव एक कार्यकाल प्रयोग गर्नेछु’ : केसी
113.   ‘विभागमा आफ्नो फाइल बढाउन मात्रै संघमा नजानोस्’ : सतार
114.   समस्याहरु पहिचान गरी दीर्घकालिन समाधानमा प्रतिवद्ध छु
115.   व्यवसायी र कामदारलाई जोड्ने भिजन लिएर आएको छु
116.   ललितपुर क्षेत्रका संघको उम्मेदवारलाई आज शुभकामना
117.   स्थानीय निर्वाचनले संघको चुनावी रौनकता सेलाउँदै
118.   साउदीमा राजदूत राजपुतको स्वागत
119.   संघ निर्वाचनमा ढकाल नेतृत्वको संयुक्त ब्यवसायी समूहद्धारा उम्मेदवारी घोषणा
120.   ‘बिहान ५ बजेदेखि राति १२ सम्म भोट माग्नेहरु अरु बेला पनि सक्रिय हुनुहोस्’ :बरिष्ठ व्यवसायी केसी
121.   ओमानबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
122.   क्यान्सर पीडित गौतमलाई कात्तिकेदेउराली समाज कोरियाको सहयोग
123.   राजदूत बस्न्यातद्धारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा
124.   साउदी अरेविया, बहराइन, युएई र इजिप्टद्वारा कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा
125.   ओमानमा गणतन्त्र दिवस भब्यरुपमा सम्पन्न
Results 427: You are at page 5 of 18
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last

Powered By : Unitech Media