मंगलवार, माघ ०२ गते, २०७४
» मनोरञ्जन
कृष्ण प्रसाद दाहाल / दोहा कतार लोक दोहोरी गायक राजन कार्की दोहा कतारको हिमालयन होटलमा स्याङ्गजा सहयोग समाज कतार द्धारा गरिएको एक कार्यक्रमबिच सम्मानित भएका छन् ।
कृष्ण दाहाल कतार/ प्रवासी नेपाली सांगितिक परिवार दोहा कतार र समाज सेवा अभियान रूपन्देहीको सयुंक्त रुपमा आयोजना गरिएको सिङगिङ् आइडियलको वाइल्ड कार्ड छनोट प्रतियोगीता दोहाको क्यलिटी हाइपर मार्केट सल्वारोडको कार्यक्रम हलमा सम्पन्न भएको छ । प्रवासमा रहेर आइडीयलमा टपटेन भित्र रहेका एक जना प्रतिस्पर्धी उनको आफ्नै बाद्यताले कतारलाई बिदा गर्दै नेपाल गएको हुनाले उक्त पद पूर्तिको लागि वाइल्ड कार्ड छनौट गरिएको उक्त कार्यक्रमका संयोजक सक्ति क्षेत्रीले कार्यक्रम हलमानै सबै दर्सक सामु जानकारी गराएका थिए ।
गीतकार देबेन गिरी नेपाली संगीतका श्रोता तथा दर्शकमाझ चिनाइराख्नु पर्ने नाम होइन् । जीवनका यर्थाथ पोख्ने उहाँका कलमले नेपाली सांगितिक बजारमा चर्चा मात्र होइन उत्तिनै प्रशंशा पनि पाइरहेको छ । उनै गितकार देबेनको पछिल्लो सिर्जना जीवनको मूल्य र बाच्नुको सार्थकता बोकेको सिर्जना अहिले बजारमा निकै चर्चामा छ ।
Results 8 : You are at page 6 of 8
« Prev  1 2 3 4 5 6 7 8  Next »

Powered By : Unitech Media