एनआरएनए कतारको अध्यक्षमा ७ जनासहित ९१ जनाको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकालको लागि अध्यक्षमा मात्र ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । […]

एनआरएनएलाई एकसुत्रमा बाँध्न सवैले सकारात्मक भूमिका खेल्नुपर्छ : सचिव, गुरुङ

गैरआवासीय नेपाली संघ (एनआरएनए)की महिला सचिव राधिका गुरुङ (टीका)ले विगतका तिक्ततालाई बिर्सिएर संघलाई एकसुत्रमा बाँध्न सवैले सकारात्मक भूमिका खेल्नुपर्ने बताएकी […]

एनआरएनए थाईल्याण्डमा निर्विरोध नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः भविन्द्र वस्नेत

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) थाईल्याण्डमा भविन्द्र वस्नेतको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । वस्नेत वर्तमान […]

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी भएका छन् । शनिबार सम्पन्न अनलाइन मतदानमा उनले १ हजार ४७९ […]

एनआरएनए कुवेतको नेतृत्वमा पुनः रणध्वज लामा

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतको ८ औँ राष्ट्रिय महाधिवेशनले फेरि रणध्वज लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको […]

एनआरएनए कम्बोडियामा सर्वसम्मतले कार्यसमिति चयन, अध्यक्षमा पुनः खड्का

गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कम्बोडियाले लाल सिंह खड्काको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । खड्का […]

एनआरएनए बहराइनमा राजु श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिती चयन

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) बहराइनको नवौं अधिवेशनले राजु कुमार श्रेष्ठको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ […]

एनआरएनए हङकङको अध्यक्षमा गोकर्ण ढकाल दोस्रो पटक निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा गोकर्ण ढकाल दोस्रो पटक निर्विरोध निर्वाचित भएका छन् । एनआरएनए हङकङको २०२३–२५ कार्यकालका लागि […]

एनआरएनए कतारको अध्यक्षमा भट्टको पक्षमा सर्बसम्मत सहमति बनाउने कसरत

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका रमेश भट्टको पक्षमा सर्बसम्मत बनाउने प्रयास […]

एनआरएनए मलेसियाले सर्वसम्मत नेतृत्व खोज्दै, ‘चुनाव नहुने वातावरण बनाउछौ’ : सचिव न्यौपाने

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मलेसियामा आगामी कार्यकालका लागि तिन जनाले अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका […]