छोरीहरू कहिलेसम्म असुरक्षित ? : बलात्कारपछि हत्या भएका बालिकाको पीडामा राज्यसँग प्रश्न

सन्तोषी रावल, काठमाडौं । नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा र बलात्कारपछि हत्या हुने घटनाले समाजलाई पटक–पटक झस्काउने गरेको छ […]

बन्द उद्योगको ब्युँतने यात्रा र समृद्धिको नयाँ सङ्कल्प

वर्षौंदेखि राजनीतिक खिचातानी, कुशासन र दलीय भर्तिकेन्द्र बनेर थला परेका सरकारी उद्योगहरू राष्ट्रिय निराशाका प्रतीक थिए। २०२१ सालमा स्थापित वीरगञ्ज […]

प्रविधिलाई अङ्गाल्न नसक्दा हाम्रो व्यवसाय ‘तातो दूध निल्नु न ओकल्नु’जस्तो भयो

छाप बनाउने मेसिन, कपप्रिन्ट मेसिन, हिटप्रेस मेसिन, स्टीकरकटिङ मेसिन लगायत छन् । थरिथरिका ब्रस र अन्य औजार छन् । मेसिन […]

शेख हमद बिन खलिफा अल थानी र नेपालको आत्मीय सम्बन्ध

महामहिम फादर अमिर शेख हमद बिन खलिफा अल थानी को शासनकाल (सन् १९९५–२०१३) कतारको इतिहासमा आधुनिकीकरण, आर्थिक विकास र अन्तर्राष्ट्रिय […]

‘योग्यता र क्षमताले भ्याएको श्रम गरेर खान पाउनुु पर्छ’ : राजेन्द्र पन्थी

घैला भरियो पानी आँखा भित्र नानी भित्र अझै भित्र देश जिन्दगानी…! मैले आफ्नै रचना पङ्क्तिलाई लिएर कुुराकानी अघि बढाउने जमर्को […]

‘ऋण खोजेरै काम सुुरु गरेका थियौ, अघि बढेपछि आँट पनि पलायो’

एक सास मलाई बाँच्न देऊ भगवान् छमछम नाच्न देउ छैन अरु चाहना मन्द मुुस्कान हाँस्न देऊ…! मेरो रचना कविताका यी […]

‘नयाँ सरकारले महँगी नबढाओस्, हामीलाई विकास चाहिएको छ, त्यो होस्’ : राममाया श्रेष्ठ

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै २ तिहाई मतको नजिक पुुगेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये १५२ […]

अञ्जुु भन्छिन– ‘पसिना बगाएर छोराछोरीको भविष्य निमार्ण गर्नुु छ’

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी २०७५ सालमा कतार भ्रमण गएका बेला नेपालले कतारलाई हात्ती उपहार दिने घोषणा गरेको थियो । दुुर्लभ […]

‘पढाइसँगै आफैँले पनि केही गरे दुुई चार रुपैयाँ खेलाउन पाइन्छ भन्ने सोच भयो’

विश्वमा दैनिक कति कप चिया पिइन्छ होला ? स्पष्ट तथ्याङ्क नभए पनि छ अर्ब कप भन्दा बढी नै चिया खपत […]

घर, काम र सपना सँगै बोकेर अघि बढ्दा जीवनले नयाँ अर्थ पायो : द्रौपदी ठाकुर

मेरो केही दिनको तलासीपछि मात्र उनीसँग भेटवार्ता जुु¥यो । अर्थ र रोजगार मासिक अङ्कमा मधेस अर्थात् तराई आइनपुुगेको लामो समय […]