देशका विभिन्न ठाँउमा बाढी पहिरो : १८ को मृत्यु १५ घाइते र १२ जना बेपत्ता

अविरल बर्षा र बाढीका कारण म्याग्दीको विभिन्न स्थानमा १० जनाको मृत्यु र १२ जना बेपत्ता, कास्कीमा ५ जनाको मृत्यु १२ […]

आफन्तले मृत्यु भयो भनिएका बिरामी निको भएर घर फर्किए

उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी […]

आङदावाको सहयोग असहाय र बालबालिकालाई

अमेरिकाबाट केहीसमयको लागि काठमाण्डौ आएका संखुवासभाका आङदावा शेर्पाले काठमाण्डौको कपनमा रहेको केयर वालगृहमा रहेका अनाथ र असहाय बालिकाहरुलाई सहयोग गरेका […]

शनिबार दिनभर बर्षा, आइतबारदेखि मौसम सुधार हुने अनुमान

देशका अधिकांश भागसहित काठमाडौं उपत्यकामा पनि शनिबार दिनभर बर्षा हुने मौसमविदले जनाएका छन् । अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष […]

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

७२ वर्षको उमेरमा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएको छ। राजधानीको मनमोहन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजे शर्माको […]

मनराम पुस्तकालय १ सय ५३ सहित ७७ जिल्लामै पुग्यो

शिक्षाको क्षेत्रमा सामाजिक काम गरिरहेको मनराम फाउण्डेशनले देशभर १ सय ५३ वटा मनराम पुस्तकालय स्थपना गरेको छ । मनराम पुस्तकालय […]

विप्लव समूहको अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको कालिकोटबाट उद्दार

विप्लव समूहद्धारा अपहरणमा गरिएका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको कालिकोटको शुभकालिका गाउँपालिकाबाट उद्दार गरिएको छ । विप्लव समूहका कार्यकर्ताले […]

बाँके र बर्दियाका सयौ सीमास्तम्भ गायव, कतै खोलाले बगायो कतै हरायो

बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ […]

असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहिबार अपरान्ह अजरबैजान प्रस्थान गरेका छन् । आगामी शुक्रबार र शनिबार बाकुमा […]

अमेरिकामा सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु

अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ । स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा […]