आज रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै

साउन शुक्ल पूर्णिमाका दिन आज आइतबार चूडाकर्म गरेका तागाधारीले मन्त्रणा गरिएको नयाँ जनै फर्ने र अन्यले नाडीमा रक्षावन्धन बाँध्दैछन् । […]

मुश्लिम धर्मावलम्बीको महान चाड बकर–इद आजबाट सुरु, धुमधामसँग मनाइँदै

मुश्लिम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने […]

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न एकजना पक्राउ

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्ट पक्राउ गरेको छ । घटना […]

बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगायो, आवागमन ठप्प

सिन्धुपाल्चोक– गए राति मुसलधारे वर्षापछि आएको बाढीेले बाह्रबिसे बजारको पक्की पुल बगाएको छ । बाढीले बाह्रबिसे नगरपालिका–३ र ४ को […]

‘मुलुकी संहिता’ आजदेखि लागू, जन्मदेखि मृत्युसम्म प्रभावित हुने नयाँ कानुन कार्यान्वयनमा

काठमाडौ । जन्मदेखि मृत्युसम्मको कार्यविधि समेटिएको नागरिकको चुलोचौको प्रभावित हुने मुलुकी ऐन १६५ वर्षपछि प्रतिस्थापन भई भदौ १ (आज) देखि […]

मानव बेचबिखनको थलो बन्दै चितवन, युरोप भन्दै खाडी मुलुक पु¥याउने गिरोहसम्म सक्रिय

मानव बेचबिखनको ओहोरदोहोर क्षेत्र (ट्रान्जिट प्वाइन्ट) मानिएको चितवन जिल्ला पछिल्लो समयमा आएर मानव बेचबिखन केन्द्र बन्न थालेको छ । प्रहरीको […]

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट

मोरङ– विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको […]

छवटा स्थानीय तहको केन्द्र परिवर्तन

काठमाडौँ । सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

नागरिकताको उमेरमा त्रुटि भए सच्याउन पाइने, गैरआवासीय नेपालीलाई पनि अब नागरिकता

नारायण काफ्ले / राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवाद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्याउन मिल्ने […]

जनकपुर–जयनगर रेलको सफल परीक्षण, रेलसेवा निर्माण अन्तिम चरणमा

जनकपुर/जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा […]