काठमाडौंमा पहिरोले पुरेर एकजनाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ […]

आइतबारदेखि देशभर भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । […]

सङ्खुवासभा पहिरोमा वेपत्ता भएका ११ जना अझै भेटिएनन, खोजी कार्य जारी

सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाउदा हराइरहेका ११ […]

बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने पक्राउ

प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ […]

देशका विभिन्न ठाँउमा बाढी पहिरो : १८ को मृत्यु १५ घाइते र १२ जना बेपत्ता

अविरल बर्षा र बाढीका कारण म्याग्दीको विभिन्न स्थानमा १० जनाको मृत्यु र १२ जना बेपत्ता, कास्कीमा ५ जनाको मृत्यु १२ […]

आफन्तले मृत्यु भयो भनिएका बिरामी निको भएर घर फर्किए

उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी […]

आङदावाको सहयोग असहाय र बालबालिकालाई

अमेरिकाबाट केहीसमयको लागि काठमाण्डौ आएका संखुवासभाका आङदावा शेर्पाले काठमाण्डौको कपनमा रहेको केयर वालगृहमा रहेका अनाथ र असहाय बालिकाहरुलाई सहयोग गरेका […]

शनिबार दिनभर बर्षा, आइतबारदेखि मौसम सुधार हुने अनुमान

देशका अधिकांश भागसहित काठमाडौं उपत्यकामा पनि शनिबार दिनभर बर्षा हुने मौसमविदले जनाएका छन् । अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष […]

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

७२ वर्षको उमेरमा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे निधन भएको छ। राजधानीको मनमोहन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजे शर्माको […]

मनराम पुस्तकालय १ सय ५३ सहित ७७ जिल्लामै पुग्यो

शिक्षाको क्षेत्रमा सामाजिक काम गरिरहेको मनराम फाउण्डेशनले देशभर १ सय ५३ वटा मनराम पुस्तकालय स्थपना गरेको छ । मनराम पुस्तकालय […]