असोज ५ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुने
- भदौ ३१, २०७५
- 0

काठमाडौं : सरकार र यातायात व्यवसायीबीच दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । आइतबार सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाका अनुसार यातायात व्यवस्था विभागसँग अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको हो ।
विभागसँगको सहमति अनुसार राजधानीबाट बाहिर जाने देशभरका यातायातका लागि असोज ५ गतेबाट टिकट बुकिङ गर्न पाइने छ ।
0 प्रतिक्रिया
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्रीको दोष छैन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै दोष नरहेको बताएका छन् […]
पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन

पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। ७१ वर्षीय नेपालको आज नर्भिक अस्पतालमा निधन भएको हो । नेपाल […]
कुलमान हटाउँदा प्रचण्डको मुटुमै गोली लागेको जस्तो भयो : योगेश भट्टराई

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई मुटुमै गोली लागेको […]
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न आवश्यक : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्नेमा […]
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने

गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका […]