सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् ।
आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले सचेतकहरूसँग छलफल गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले संसद अवरोध गर्दैै आएका छन् ।








