असोज ५ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला हुने

news-details

काठमाडौं : सरकार र यातायात व्यवसायीबीच दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ । आइतबार सरकार र व्यवसायीबीच असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाका अनुसार यातायात व्यवस्था विभागसँग अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा सहमति भएको हो ।

विभागसँगको सहमति अनुसार राजधानीबाट बाहिर जाने देशभरका यातायातका लागि असोज ५ गतेबाट टिकट बुकिङ गर्न पाइने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *