पूर्वी नेपालमा भूकम्पको धक्का, ५ दशमलव ५ म्याग्निच्युड मापन
- भदौ २७, २०७५
- 0

विराटनगर / पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १०:२० बजेको समयमा सिरहा, सप्तरी लगायत पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो । करिब ३० सेकेन्डजति भूकम्पको कम्पन महसुस गरिएको थियो ।
भारतको असामस्थित कोक्राजरलाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चाजरमाध्यमले जनाएका छन्। सिलिगुडी, गुहाटी, बिहार लगायतका स्थानमा ठूलै धक्का गएको थियो । पश्चिम बंगालका साथै अरुणाञ्जल प्रदेशमा पनि यसको असर परेको थियो ।
बंगलादेशमा पनि यसको महसुस गरिएको छ ।
0 प्रतिक्रिया
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]