उच्चस्तरीय सरकारी अधिकारी भेट्दा संघको अनुमति लिनुपर्ने एनआरएनएको निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारसँगको उच्चस्तरीय भेटघाटलाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।एनआरएनएको पदाधिकारी बैठकले उच्चस्तरीय भेटघाटमा नयाँ […]

गैरआवासीय नागरिकता लिन व्यक्ति स्वयं उपस्थित हुनुपर्ने

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्न गृह वा मातहतका निकायमार्फत् मात्र आवेदन दिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा […]

कोरियाको ठूलो लोते ग्रुपले गर्‍यो नेपालमा लगानी संभाब्यता अध्ययन

दक्षिण कोरियाको ठूलो व्यवपारिक समूह ‘लोते’ ले नेपालमा लगानीको संभाब्यता अध्ययन गरेको छ । क्याण्डी उत्पादनमा कोरियाको पहिलो ठूलो कम्पनी […]

गैरआवासीय नेपालीहरुले गोरखाको भैरवाश्रम विद्यालयलाई तीन करोड बढी सहयोग गरे

गैरआवासीय नेपाली संघका अभियन्ताहरूले गोरखाको फुजेलस्थित भैरवाश्रम माध्यमिक विद्यालयलाइ तीन करोड रूपियाँ बराबरका भौतिक पूर्वाधार निर्माण गरिदिएका छन् । विद्यालयको […]

विभिन्न मुलुकमा सामाजिक कार्यमा संलग्न गैरआवासीय नेपालीहरु सम्मानित

सामाजिक कार्यमा विशेष योगदान पु¥याएका विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुलाई काठमाडौमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । हिमालयन अन्तर्राष्ट्रिय […]

गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन आगामी १३-१६ अक्टोबरमा हुदै

गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन तथा अधिवेशन अक्टोबर १३-१६, २०१९ मा आयोजना गरिने भएको छ । संघको वार्षिक […]

नेपाल पत्रकार महासंघको मुख्यालयमा ‘एनआरएन पुस्तकालय’ स्थापना

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा स्थापना गरिएको एनआरएन पुस्तकालय एक कार्यक्रमका बीच संघका अध्यक्ष भवन भट्टसहितको पदाधिकारीहरुले हस्तान्तरण गरे । […]

एनआरएन विज्ञ सम्मेलनको श्वेतपत्र प्रधानमन्त्री समक्ष पेश

गैरआवासीय नेपाली संघले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको […]

कतारको दोहामा सुरक्षा जागरूकता विषयक सेमिनार सम्पन्न

कतारको आन्तरिक मामिला मन्त्रालय अन्तर्गत पब्लिक रिलेसन डिपार्टमेन्टको अनुरोधमा गैरआवासीय नेपाली संघ ९एनआरएनए०एनसीसी कतारको समन्वयमा बुधबार दोहामा  ( First Safety […]

१२ बुँदे कम्पाला घोषणापत्र जारी गर्दै एनआरएनए अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा अफ्रिका […]