राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

news-details

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गरेका हुन ।

कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १:१५ बजे बस्ने गरि स्थगित गरेका हुन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया