पर्यटन प्रवर्द्धन गर्न कर्मचारीलाई दश दिन भ्रमण काज
- जेष्ठ १५, २०७८
- 0
सरकारले पर्यटन प्रवद्धन गर्न सरकारी तथा संगठित संस्थाका कर्मचारीलाई भ्रमण खर्चसहित वार्षिक दश दिन भ्रमण काजको व्यबस्था मिलाइको छ ।
आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो ।