सरकारले पर्यटन प्रवद्धन गर्न सरकारी तथा संगठित संस्थाका कर्मचारीलाई भ्रमण खर्चसहित वार्षिक दश दिन भ्रमण काजको व्यबस्था मिलाइको छ ।
आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गर्नु भएको हो ।
सरकारले पर्यटन प्रवद्धन गर्न सरकारी तथा संगठित संस्थाका कर्मचारीलाई भ्रमण खर्चसहित वार्षिक दश दिन भ्रमण काजको व्यबस्था मिलाइको छ । […]