श्रमिकका समस्या बुझेको व्यक्ति अब एनआरएनएको नेतृत्वमा आउनुपर्छ : आरके शर्मा

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले मध्यपूर्व तथा एसियाली मुलुकमा कार्यरत नेपाली […]

एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाअधिवेशन सुरु : आइसीसी उपाध्यक्षसहितको उपस्थिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आठौं राष्ट्रिय महाधिवेशन राजधानी क्वालालम्पुरमा सुरु भएको छ। मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले उद्घाटन […]

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित (मतपरिणामसहित)

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् । उनले अर्का उम्मेदवार पदम गिरीलाई पराजित गरेका हुन् […]

एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल, सबै कार्यसमिती निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए०साउदी अरबमा रविना अर्यालको अध्तक्षतामा सबै कार्यसमिती निर्विरोध निर्वाचित भएको छ । यो बिजयसँगै […]

एनआरएनए एनसीसी कतारको अनलाइन मतदान जारी, भोलिसम्म भोटिङ गर्न सकिने

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसीसी) कतारमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ । एनआरएनए कतारको […]

एनआरएनए नेदरल्याण्ड्समा निर्विरोध कार्यसमिति चयन, अध्यक्षमा कँडेल

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) नेदरल्याण्ड्सले थानेश्वर कँडेलको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको छ । संघको निर्वाचन […]

एनआरएनए मलेसियामा जुटयो सहमति : थापापछि महतोले नेतृत्व सम्हाल्ने

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) मलेसियाले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा […]

एनआरएनए अमेरिकाको नतिजा प्रकाशनमा विवाद, अध्यक्ष पदमा अर्जुन बन्जाडेको बिजयी

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्ष पदमा डा.अर्जुन बन्जाडे बिजयी भएका छन् । निर्वाचन समितिले जुलाई २३ का दिन […]

एनआरएनए कतारको अध्यक्षमा ७ जनासहित ९१ जनाको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकालको लागि अध्यक्षमा मात्र ७ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । […]

एनआरएनएलाई एकसुत्रमा बाँध्न सवैले सकारात्मक भूमिका खेल्नुपर्छ : सचिव, गुरुङ

गैरआवासीय नेपाली संघ (एनआरएनए)की महिला सचिव राधिका गुरुङ (टीका)ले विगतका तिक्ततालाई बिर्सिएर संघलाई एकसुत्रमा बाँध्न सवैले सकारात्मक भूमिका खेल्नुपर्ने बताएकी […]