रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदारको दरखास्त आह्वान

रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारका लागि दरखास्त आह्वान गरेको छ । रास्वपाले आधिकारिक उम्मेदवार बन्न इच्छुक […]

ओलीले भने -‘विद्या भण्डारीको आग्रहमा भेट भएको हो, पार्टीभित्र मतभेद छैन’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् । च्यासलमा जारी […]

चाक्सिबारी बैठकको निष्कर्ष : गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्छ

नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूले छलफल गरेका छन् । सोमबार कांग्रेसबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री […]

मन्त्री पौडेलको एक वर्षे कार्यकाल : आधारभूत सुधारदेखि ऐतिहासिक अभियानसम्म

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्नो एक वर्षे कार्यकालका अवसरमा उल्लेखनीय सुधार, नीतिगत निर्णय र सेवा विस्तारका उपलब्धिहरू सार्वजनिक […]

मन्त्री पाण्डेले गरे पशुपतिनाथको अनुगमन, दर्शनलाई व्यवस्थित बनाउन निर्देशन

साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गरेका छन् । अनुगमनका क्रममा […]

च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक सुरू

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरू भएको हो । आजको केन्द्रीय […]

भर्खरै लोकसेवा पास गरेका ४५ अधिकृतलाई विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाइयो

अध्यागमन सुधारका क्रममा गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई आजदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन […]

आज साउनको पहिलो सोमबार, यस्तो देखियो पशुपति (तस्बिरहरू)

आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको […]

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दैछ । सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने […]

तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

आज संघीय अन्तर्गतका संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा […]