पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

news-details

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

आज विहान खसेको पहिरोले दुवैतर्फीको सडक अवरुद्ध भएपछि अवरोध हटाउने कार्य भईरहेको छ ।

अवरुद्ध सडकमै २ वटा सवारी साधन पनि एकापसमा ठोक्किएर दुर्घटना भएको छ । सडक कार्यालय र ट्राफिक प्रहरीले डोजरको सहायताबाट सडक खुलाउने कार्य गरिरहेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *