‘आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८’ पोखरामा हुँदै

बुकवर्म फाउन्डेसनको आयोजनामा सातौं नेपाल साहित्य सम्मेलन पुस ७ देखि १० गतेसम्म पोखरामा आयोजना हुने भएको छ । आइएमई ग्रुपले […]

‘यार’लाई पद्मश्री साहित्य पुरस्कार र शर्मालाई पद्मश्री साधना सम्मान प्रदान

काठमाडौं– आख्यानकार नयनराज पाण्डेको संस्मरण संग्रह ‘यार’लाई ‘पद्मश्री साहित्य पुरस्कार’ र डाक्टर तारानाथ शर्मालाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ […]

बडादशै : चाडवाडका नाममा ‘पशु बली’ दिनु ईश्वर कै बली होइन र ?

‘रिहर्सल गर्नुपर्ने रे बोका काटेको !’ फोन आयो फेरि । नाटकको रिहर्सल नाटक गरेरै हुन्छ । परेडको परेड खेलेरै हुन्छ, […]

उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ विमोचित

नियात्राकार उत्तम भट्टराईको नियात्रा संग्रह ‘आहा हिमाल’ को आज विमोचन सम्पन्न भएको छ । विश्व पर्यटन दिवशको अवसर पारेर सार्वजनिक […]

‘जुहार’ एल्बम एवम् ‘पञ्चमणि’ उपन्यासको विमोचन

गीत तथा गजलकार रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्यायद्वारा रचित एवम् सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध आधुनिक गीतगजलहरुको एल्बम ‘जुहार’ […]

कवि रिमा केसीको ‘यात्रामा अक्षर’ सार्वजनिक

कवि रिमा केसीको ‘अक्षरमा यात्रा कविता सङ्ग्रहको बरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतित्थ्यमा शनिबार सार्वजनिक गरिएको छ । सर्वनाम थिएटरमा […]

नेपाल स्रष्टा समाजमा आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल स्रष्टा समाजको ११ औँ साधारण सभाले आगामी दुई वर्षका लागि कवि विधान आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन […]

राष्ट्रकवि घिमिरे १०० औ वर्षमा, निवासमै पुगेर राष्ट्रपति भण्डारीले दिइन जन्मदिनको शुभकामना

राष्ट्रकवि एवं कविबर माधवप्रसाद घिमिरे १०० औ वर्षमा प्रवेश गरेका छन् । सोही अवसरमा १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि घिमिरेलाई […]

युवा मुक्तककार ऋषि बरालको ‘पैतालाका डोबहरू’ सार्वजनिक

काठमाडौं : युवा मुक्तककार ऋषि बरालको मुक्तक संग्रह ‘पैतालाका डोबहरू’ सार्वजनिक भएको छ । मिडिया इन्टरनेसनलमा बुधबार मुक्तक संग्रह लोकार्पण […]

कोरियामा साहित्यिक सम्मान कार्यक्रम हुँदै

दक्षिण कोरियामा रहेर नेपाली कला साहित्यमा लाग्ने नेपालीलाई अनलाइन रेडियो गोर्खाली दक्षिण कोरियाले विशेष सम्मान गर्ने भएको छ । ‘नेपाली […]