सुनकेस्री र मन मन्थनको विमोचन
- पुस २४, २०७५
- 0
काठमाडौं । साहित्यकार डाक्टर शिलु घिमिरे न्यौपानेको मन मन्थन कथा सङ्ग्रह र सुनकेस्री गीति काव्यको विमोचन भएको छ ।
निबन्धकार युवराज नयाँघरे र गीतकार उन्नति बोहरा शिलाले सो कृतिको विमोचन गर्नु भएको थियो ।
विमोचन पछि कार्यक्रममा उन्नति बोहरा, युवराज नयाँघरे, वन्दना लम्साल, सबिता प्रसाई, अरुण घिमिरे तथा कृतिकार शिलुले मन्तव्य राख्नु भएको थियो ।
अमेरिकाको टेक्सस वुमेन्स युनिभर्सिटीबाट अध्ययन सकी सोही महाविध्यालयमा प्राध्यापन गर्नु हुने डाक्टर शिलु घिमिरेका यस अघि नै अन्य ३ वटा कृति आइसकेका छन।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










