एनआईसी एशिया बैंकलाई ‘उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड’

एनआईसी एशिया बैंक लिमिटेड ‘द इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान)’ ले प्रदान गर्ने उत्कृष्ठ ‘वित्तीय प्रतिवेदन अवार्ड २०१८’ […]

आर्थिक वर्ष २०७६ र ०७७ को मौद्रिक नीति सार्वजनिक

गभर्नर डा।चिरञ्जिबी नेपालले आर्थिक वर्ष २०७६र०७७को मौद्रिक नीति सार्वजनिक गरेका छन्। गभर्नर नेपालको अन्तिम मौद्रिक नीतिमा विग मर्जरका लागि सुविधा […]

बाढी प्रभावितहरूलाई आइएमई फाउन्डेसनद्वारा राहत वितरण

असारको अन्तिम साता आएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ […]

सिभिल बैंकको नयाँ शाखा झापाको भद्रपुरमा संचालनमा

सिभिल बैंकले झापा जिल्लाको भद्रपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकका संचालक प्रकाश तायलले गरे । […]

टेलिकमले एफटीटीएचमा थप्यो सुविधै सुविधा

नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवालाई […]

मेगा बैंक दशौं वर्षमा : उच्च शिक्षाका लागि डोल्पाका छात्र बुढालाई १ लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार […]

प्रभु बैंकको नयाँ एप्लीकेसन ‘प्रभु इजि फोरेक्स’ सञ्चालनमा

प्रभु बैंक लिमिटेडले नयाँ एप्लीकेसन ‘प्रभु इजि फोरेक्स’ सञ्चालनमा ल्याएको छ । अब यस अत्याधुनिक प्रविधिमार्फत वैदेशिक मुद्रा सटही सुविधाका […]

प्रभु बैंकको नयाँ शाखा ललितपुरको चापागाउँमा

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुरको गोदावरी नगरपालिका–१० स्थित चापागाउँमा १८८ औँ शाखा सञ्चालनमा ल्याएको छ । […]

गुणस्तरीय शिक्षाका लागि हिमालयन बैंकद्धारा टिच फर नेपाललाई ५ लाख सहयोग प्रदान

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिकरसरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय […]

धादिङकोे मलेखुमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुभारम्भ

धादिङ जिल्लाको बेनीघाट रोराङ गाउंपालिका वडा न. ३ मलेखुस्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय मलेखुको कारोबार शुभारम्भ गरिएको छ […]