राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ ‘म्यानेजर अफ दि इयर’बाट सम्मानित
- माघ २४, २०७६
- 0
राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ म्यानेजर अफ दि इयर–२०१९ बाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापक संघले उनलाई आज एक कार्यक्रमकाबीच सन् २०१९ को उत्कृष्ट म्यानेजरको रुपमा सम्मान गरेको हो । कार्यक्रममा उपराष्ट्रपति नन्द किशोर पुनले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन् ।
बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी विताईसकेका श्रेष्ठले पछिल्लो समय सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई उत्कृष्ट बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेका छन् । जसका कारण बैंक निक्षेप तथा कर्जा परिचालन, खराव कर्जा उठौती तथा नाफाका हिसावले सबैभन्दा उत्कृष्ठ भएको छ ।
यसैगरी मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीलाई वुमन म्यानेजर रिकोनाईजेशन अवार्ड–२०१९ बाट सम्मान गरिएको छ । बाणिज्य बैंकको पहिलो महिला सीईओ खुँजेलीलाई सफल रुपमा मेगा बैंक हाक्न सफल भएको भन्दै रिकोनाईजेशन अवार्डबाट सम्मानित गरेको हो ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










