गुठी विधेयकको विरोधमा माइतिघरमा विशाल प्रर्दशन, फिर्ता मात्र होइन खारेजै गर्नुपर्ने माग
- असार ४, २०७६
- 0

विवादित गुठी विधेयक खारेजीको माग गर्दै आज बुधबार काठमाडौंको माइतिघर मण्डलामा विशाल प्रर्दशन भएको छ ।
सरकारले राष्ट्रियसभामा दर्ता गरेको उक्त विद्येयकको व्यापक विरोध भएपछि भूमिसुधार मन्त्री पद्या अर्यालले सरोकारवालासँग छलफल गर्न बाँकी रहेको भन्दै मंगलबार फिर्ताको घोषणा गरेकी थिइन ।
तर गुठीयार तथा सर्वसाधारणहरुले गुठी विधेयक फिर्तामात्रै नभएर खारेजै गर्नुपर्ने मागसहित प्रर्दशनलाई जारी राखेका छन ।
नेपाली झण्डासहितको काठमाडौको माइतिघरमा भैरहेको प्रदर्शन र कोणसभाका कारण त्यस क्षेत्रको यातायात आवागमन समेत प्रभावित बनेको छ ।
0 प्रतिक्रिया
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गरेका छन् […]
कार्यकर्ताले नेताहरुलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.कोइराला

नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले कार्यकर्ताहरुले नेताहरुलाई प्रश्न गर्न सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क […]
शेखर समूहको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड

नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ […]