काठमाडौंमा साझा यातायातका विद्युतीय बस संचालनमा, प्रधानमन्त्री ओलीले गरे शुभारम्भ
- कार्तिक ६, २०७५
- 0
काठमाडौं । साझा यातायातले काठमाडौंमा विद्युतीय बस सेवा सुरु गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच विद्युतीय बस सेवाको उद्घाटन गरेका हुन ।
उद्घाटन पछि प्रधानमन्त्री ओली, पूर्व सभामुख सुभाष नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालीकाका मेयर चिरिबाबु महर्जनसहित पुल्चोकबाट विद्युतीय बस चढेर सिंहदरबार पुगेका थिए ।
साझा यातायातले पाँचवटा विद्ययुतीय बस ल्याएको छ । साझाले ल्याएका ती बस चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको हो । साझाको व्यवस्थापनमा रहने ती बसहरु खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।
चालकसहित २० सिट क्षमताका ती गाडीमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन् ।
0 प्रतिक्रिया
खेलकुदका क्षेत्रमा नेपाल अहिले अगाडि बढेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढेको बताएका छन् । […]
क्षमताका आधारमा पार्टीमा नवप्रवेशीलाई ‘उचित स्थान’ दिने माओवादीको निर्णय
माओवादी केन्द्रमा प्रवेश गर्नेलाई उचित स्थान दिने निर्णय गरेको छ । यसअघि माओवादीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताले जिम्मेवारी नपाएको […]
‘डिआर बिआर अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड’बाट राष्ट्रिय सभा सदस्य विश्वकर्मा सम्मानीत
‘डिआर बिआर अम्बेडकर ब्रदरहुड इन्टरनेशनल अवार्ड’बाट राष्ट्रिय सभा सदस्य विष्णु बहादुर विश्वकर्मा सम्मानीत भएका छन् । गत बुधवार भारतमा आयोजित […]
उपलब्धिहरुलाई हामीले अनुभूतिमा बदल्न सकेका छैनौँ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्राप्त गरेको उपलब्धिहरुलाई अनुभूतिमा बदल्न आवश्यक छ । शुक्रबार ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१ लाई […]
नेपाल उद्योग वाणिज्य महासंघले छिट्टै मध्यस्थता केन्द्र खोल्ने छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र ढकालले व्यवसायिक विवाद समाधानका लागि छिट्टै एक मध्यस्थता केन्द्र स्थापना गरिने घोषणा […]