आज साउन १५ अर्थात खीर खाने पर्व
- साउन १५, २०७५
- 0

साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा मङ्गलबार घर-डेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको खीर खाएर यो दिनको स्मृति गर्ने चलन छ । असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यैदेखि चलन चल्दै आएको छ ।
असारमा सकिएको रोपाइँ साउनमा गोडमेल गर्ने गरिन्छ । यसै सन्दर्भमा नरिबल, काज,ु दाख, मरिचसहित तयार भएको खीर खाएर शरीरलाई ऊर्जामय बनाउने गरिन्छ । वैद्यराज सुवर्ण वैद्यका अनुसार खीर भोजनले शरीरमा ऊर्जाका साथै यो मौसममा कफ, पित्त र वायुको अवस्था ठीक राख्न मद्दत गर्छ ।
असार १५ का रोपाहार र पर्ममा आएकालाई खीर खुवाउनुपर्छ भनिन्छ ।
0 प्रतिक्रिया
संसदको अवरोध खुलाउन सभामुख र सचेतकहरूबीच छलफल

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुखले […]
‘विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध छु’

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकास आयोजनाहरूमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् […]
केन्याको अवैतनिक दूतावास कार्यालयको उद्घाटन, नेपाल–केन्या सम्बन्ध बढाउने प्रतिबद्धता

केन्याका महामहिम राजदूत उच्च्युक्त पिटर मैना मून्यीरीले नेपालका लागि गणतन्त्र केन्याका अवैतनिक वाणिज्य दूत चन्द्र टण्डनको उपस्थितिमा गत सोमबार राष्ट्रपति […]
मानवता भन्दा माथि कुनै जात छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिदैँ मानवता भन्दा माथि कुनै जात नहुने बताएका छन् । बुधबार […]
आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस देशभर मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत […]