नव नियुक्त श्रम सचिव भण्डारीलाई ब्यवसायी संघको ज्ञापनपत्र

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले नवनियुक्त श्रमसचिव केवलप्रसाद भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा मन्त्रालयमा […]

नेपाली नर्स बेलायत लाने विषयमा स्वास्थ्य मन्त्री र बेलायती राजदूतबीच छलफल

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोल्लिटबीच बेलायतमा नेपाली नर्स लाने विषयमा भइरहेको प्रगतिको […]

नेपाल र युएईबीच श्रम समझदारी चार वर्षका लागि स्वतः नवीकरण गर्ने सहमति

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच श्रम समझदारी चार वर्षका स्वतः नवीकरण गर्ने सहमति भएको छ । काठमाडौमा सम्पन्न दुई […]

बजेटमा रोजगारी सिर्जनाको कुनै योजना नै छैन : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेरोजगारी समस्या सम्बोधन गर्न सरकारले स्पष्ट कार्ययोजना ल्याउन नसकेको आरोप लगाएका छन् । मंगलवार […]

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई मनोपरामर्श आवश्यक भएको सरोकारवालको भनाई

वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई मनोपरामर्श आवश्यक भएको सरोकारवालाले बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्र्तक्रियामा सहभागि सरोकारवालाले वैदेशिक रोगजारीमा […]

वैदेशिक रोजगारसम्बन्धीका मुद्धा फैसला हुँदासमेत भएन कार्यान्वयन

वैदेशिक रोजगार तथा मानव बेचविखनसम्बन्धी परेका मुद्धा अदालतबाट फैसला भइसक्दा समेत न्युन कार्यान्वयन हुने गरेको पाइएको छ । मानव अधिकारका […]

श्रम तथा रोजगार क्षेत्रको बजेट घट्यो, ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन

सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण […]

वैदेशिक रोजगारः ठगहरुको बिगबिगी !

वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको […]

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिको लागि कर्मचारी माग गरेको छ । रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन […]

कोरिया जान सात सय श्रमिकको आवेदन

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको […]