हिमालयन बैंकको ५८ औ शाखा जनकपुरधाममा

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालीका— १, स्टेशनरोडमा आफ्नो ५८ औ नयाँ शाखा सञ्चालनमा ल्याएको […]

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई कतार एयरवेजको १० प्रतिशत छुट

कतार एयरवेजले मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई हवाई यात्रामा विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ […]

आइएमई पे ले ल्यायो ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम

‘आइएमई पे’ मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम हालै सार्वजनिक भएको छ । गुगल प्ले र […]

बैंकहरुले एटीएम मेसिनमा नेपाली भाषा अनिवार्य राख्नुपर्ने

अब बैकहरुले आफ्नो एटीएम मेशिनमा अनिवार्य रुपमा नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउनुपर्ने भएको छ । एटीएम मेसिनमा नेपाली […]

जुत्ता एक्सचेञ्ज मेला जेठ महिनाभर चल्ने, ‘पुरानो जुत्तासँग नयाँ साट्ने अफर’

काठमाडौको पुतलीसडक पद्मोदय मोडमा चलिरहेको जुत्ता एक्सचेञ्ज मेलाको समय थप गरिएको छ । उपभोक्ता तान्ने आकर्षक अफरसहित लागिरहेको मेला जेठ […]

डिजिटल नेपाल अभियानको शुभारम्भ गरिदै, आजबाट देशैभर अप्टिकल फाइबर बिछ्याइँने

विश्वास रेग्मी / देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ आज सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी […]

ताप्लेजुङ दुर्घटनामा दिवंगत सेनाका परिवारलाई मेगा बैंकको बिमा बापत ५ लाख रुपैँया

ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत पाँच […]

राष्ट्रिय वाणिज्य बैंकको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वाषिकोत्सबको अवसरमा गत २०७५ माघ १० गते घोषणा गरिएको आ.व. २०७४/०७५ मा उत्कृष्ट कार्य […]

पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेससँगको सहकार्यमा हिमालयन बैंकले सुरु ग¥यो ‘एक्सपेरियन्स नेपाल’ अभियान

नेपालमा पर्यटन प्रवद्र्धनलाई लक्षित गरि हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेसको सहकार्यमा ‘एक्सपेरियन्स नेपाल’ अभियान सुभारम्भ भएको छ […]

कुमारी बैंकद्धारा विपन्न वर्गका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण

कुमारी बैंक लिमिटेडले काठमाडौ महानगरपालिका–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण […]