जेएमई रेमिट र ज्योति विकास बैकबीच विप्रेषणसम्बन्धी सम्झौता
- रोजगारमञ्च
- मंसिर ४, २०७६
- 0
जेएमई रेमिट र ज्योति विकास बैकबिच रेमिटान्स्सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात जेएमई रेमिटबाट आउने सम्पूर्ण विप्रेशणको रकम ज्योति विकास बैकको १ सय २ शाखाहरुबाट सजिलो र सहज रुपमा ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा जेएमई रेमिटको तर्फबाट प्रबन्धक मीरा शर्मा र ज्योति विकास बैकको तर्फबाट नायक महाप्रबन्धक सुशील कुमार शर्माले हस्ताक्षर गरेका छन् । जेएमई रेमिटले जापानलगायत विश्वका विभिन्न देशबाट नेपालमा रेमिट्यान्स ल्याउने काम गरिरेहको छ । सेवाग्राहीको मन जितिरहेको जेएमईले ज्योति विकाससँगको सहकार्यपछि सेवाग्राहीलाई थप सहजता मिल्नेछ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










