सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा सम्मानित, यी हुन् १५ उत्कृष्ट करदाता

news-details

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिकारुपमा लगातार चौथो वर्ष सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन ।

आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका छन ।

१५ उत्कृष्ट करदाताहरु

१.  व्यक्तिगततर्फ – सिद्धार्थ शमशेर जबरा
२.  ठूलो करदाता – सूर्य नेपाल प्रालि
३.  निर्यातकर्ता – डाबर नेपाल प्रालि
४.  उद्योग – जगदम्बा स्टिल
५. स्वास्थ्य शिक्षा – मणिपाल अस्पताल
६.  कृषि -अन्नपूर्ण एग्रो
७.  सहकारी तथा लघुवित्त- छिमेकी लघुवित्त
८.  बैंक तथा वित्त – राष्ट्रिय वाणिज्य बैंक
९.  बीमा व्यवसाय -नेपाल लाइफ इन्स्योरेन्स
१०. सूचना तथा सञ्चार -वर्ल्ड लिंक
११.  व्यापार तथा व्यवसाय – अग्नि इनकर्पोरेट
१२. पर्यटन- हायात होटल
१३.  मध्यम करदाता- कामना सेवा विकास बैंक
१४. आन्तरिक कार्यालयतर्फ- भिएस मोरिसस
१५. भ्याट -घोराही सिमेन्ट

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *