सिटी एक्स्प्रेसको उपहार योजना अन्तर्गत थापाले जिते एक लाख

‘लखपति एक्स्प्रेस २०७६,न यति न उति सिधै लखपति’ योजनाको पहिलो महिनाको विजेता घोषित
news-details

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ – न यति न उति सिधै लखपति” उपहार योजना अन्तर्गत पहिलो महिनाको एक लाख रुपैया बाग्लुङका गोविन्द बहादुर थापाले जितेका छन् । जापानबाट पैसा पठाएका थापा लक्की ड्र मार्फत विजय घोषित भएका हुन् ।

जापानमा रहेका थापाकी छोरी सिर्जना थापालाई सिटी एक्सप्रेस कम्प्लेक्स कमलादीमा नगद पुरस्कार कम्पनीले हस्तान्तरण गरेको छ ।

यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू सिटी एक्सप्रेसले जनाएको छ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् । उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ८ जना विजेताले रु १०,००० जितिसकेको सिटी एक्सप्रेसले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *