देशभर थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ८२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै […]

६ हजार ऋण दिएर ४ वर्षसम्म श्रम र यौन-शोषण, पीडित महिलाले खोलिन् रहस्य !

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका– ९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ […]

सयौँ विद्यार्थी बिरामी परेपछि विद्यालय ३ दिनका लागि बन्द

दैलेखको नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी […]

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार […]

घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० […]

बाघको आक्रमणमा बेपत्ता भएकी महिलाको शव फेला

बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी […]

प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका […]

त्रिशूलीमा ट्रक खस्यो, दुईजना घाइते

पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको […]

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण […]

०७८ सालमा तीनवटा दशैँ परे, असोज २९ गते विजयादशमी

विसं २०७८ मा तीन दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ […]