गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै सञ्चालन गर्न पाउने

मारवाडी सेवा समितिले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालन गर्न पाउने बाटो खुलेको छ । उच्च अदालत पाटनले गत असोजमा पशुपति गौशाला […]

सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे समाप्त हुन्छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएकाछन् । […]

गुरागाईँलाई हाजिर हुन नदिने मेयर बालेनको अडान कायमै, निमित्तलाई काम गर्न दिन माग

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निलम्बित प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिने अडान कायमै राखेका छन् । निलम्बित प्रमुख प्रशासकीय […]

कुलमानले शुन्य अंक पाएकोबारे मन्त्री खड्काको प्रष्टोक्ति : ‘जाँचमा भाग नलिएकाले फेल भएका हुन्’

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा शुन्य अंक पाएकोबारे प्रष्टिकरण दिएका छन् […]

काठमाडौं महानगरलाई मन्त्रालयको पत्र : ‘प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई काम गर्न दिनु’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख […]

बालेनको पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने– ‘हामी सबै मिलेर देश बनाउनु छ’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुर्ख्यौली घर पुगेका छन् । तराई–मधेश जागरण अभियानमा […]

गृहका ७ सहसचिवको सरुवा, ६ जनालाई सीडीओको जिम्मेवारी

गृह मन्त्रालयले ७ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयले ६ जनलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो […]

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, आजदेखि मिथिलाञ्चलमा होली शुरू

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवज पुग्ने भएको छ । बुधबार ध्रुवकुण्डमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री […]

महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महोत्तरीको भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् […]

आज दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुँदै

संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको […]