मौसम पूर्वानुमान : देशका अधिकांश भागमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । […]

मानव अधिकारको रक्षा र मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार […]

राप्रपाको काठमाडौमा बृहत् मोटरसाइकल र्‍याली

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौमा बृहत् प्रदर्शन गरेको छ । आज (बुधवार) राष्ट्रिय झण्डासहित प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल ¥याली […]

कुलमान घिसिङको विषयबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन् । आजको […]

जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको छ : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित २६ […]

स्ववियू निर्वाचन शान्तिपुर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू० निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री तथा […]

मौसम खुलेसँगै यस्तो देखियो काठमाडौं उपत्यका (तस्वीरहरु)

काठमाडौंको मौसम अहिले खुल्ला र शान्त छ । प्रदूषणको स्तर घट्नुका कारण, काठमाडौं उपत्यका र यसको वरिपरिका हिमालहरू अझ स्पष्ट […]

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे […]

प्रतिनिधिसभा बैठकमा आज पाँच अध्यादेश पेस हुदै

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सरकारले […]