निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा नेविसंघको विरोध प्रदर्शन

news-details

तस्विरः आर्यन धिमाल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

उनीहरुले बुधबार दिउँसो निषेधित क्षेत्र तोड्दै विरोध प्रदर्शन गरेका हुन्।

सरकारले विरोध प्रदर्शनका लागि काठमाडौँमा सात, ललितपुरमा छ र भक्तपुरमा एक ठाउँ तोकेको छ थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *