काठमाडौं । दशैं मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ । सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसाय समेत बन्द छन् । व्यस्त रहने काठमाडौंका सडकमा अहिले सवारीसाधनको चाप कम देखिन्छ भने बजार क्षेत्र पनि सुनसान बनेका छन् ।

तस्वीरहरु : सक्षम घिमिरे

दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका (तस्वीरहरु)दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका (तस्वीरहरु)दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका (तस्वीरहरु)दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका (तस्वीरहरु)दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका (तस्वीरहरु)दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका (तस्वीरहरु)दशैंमा सुनसान बन्यो काठमाडौं उपत्यका (तस्वीरहरु)