विदेशबाट नेपालीको उद्धार : यस्तो छ उडान तालिका र भाडादर
- जेष्ठ २९, २०७७
- 1
सरकारले कोरोना भाइरस (कोभिड १९)का कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गर्न सुरु गरिसकेको छ । जस अन्तर्गत आज विहिबार दुई उडान मार्फत कुवेतबाट ३०० जना महिला कामदारलाई स्वदेश फर्काइने तालिका रहेको छ ।
जेठ ३२ गतेदेखि असार ११ सम्म् नेपाल एयरलाइन्सलाई २४, हिमालय एयरलाइन्सलाई १९ र विदेशी एयरलाइन्सलाई २४ उडान गरी ६७ उडानमार्फत विदेशमा अफ्डयारामा परेका नेपालीलाई स्वदेश ल्याउने गरी उडान तालिका तय गरिएको संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।
विभिन्न मुलुकबाट नेपाल फर्कन आवेदन दिएका कुल ५० हजार ९३ जनामध्ये परराष्ट्र मन्त्रालयले प्राथमिकताका आधारमा २४ हजार १४८ जनालाई मात्र स्वदेश फर्कन पाउने सिफारिस गरेको छ ।
एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन। जसका लागि सरकारले निर्धारण गरेको भाडादर यस्तो छ ।
1 प्रतिक्रिया
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]
चाडपर्वमा काठमाडौंमा ३ हजार पाँच सय ६ प्रहरी परिचालन गरिने

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको […]












