आफूखुशी अन्तर्राष्ट्रिय चार्टर उडान नगर्न क्यानले दियो निर्देशन

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तरराष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । बन्दाबन्दीका समयमा आफूखुशी […]

काठमाडौंका व्यापारीले विहानैबाट सबै पसल खोले, सरकारले बोलायो वार्तामा

काठमाडौं उपत्यकाका व्यापारीहरुले आजबाट सबै प्रकारका पसलहरु खोलेका छन । यसअघि हिजो मात्र साना तथा मझौला व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय […]

लकडाउनकैबीचमा काठमाडौ उपत्यकाका व्यापारीहरुले विहान ११ बजेसम्म् सबै पसल खोल्ने

विहिबारबाट काठमाडौका सबै पसलहरु खोल्ने व्यापारीहरुले बताएका छन । लकडाउनका कारण अत्यावश्यक बाहेकका पसल खोल्न नदिने सरकारको निणर्यकाबीच विहिबारबाट सबै […]

चौतर्फी आलोचनापछि सरकारले कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप्यो

आन्तरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ । […]

युएईमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकद्धारा राहत प्रदान

सेन्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ। सेन्चुरी बैंकले खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ग्वाभा पे बीच रेमिट्यान्स कारोबार सुरु

यूकेको ख्याति प्राप्त रेमिटान्स कम्पनी ग्वाभा पे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यूके […]

आगामी वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपियाँको बजेट सार्वजनिक (पूर्णपाठसहित)

सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपियाँको बजेट विनियोजन गरेको छ । यस वर्ष अघिल्लो […]

संसदमा आज बजेट प्रस्तुत हुँदै, स्वास्थ्य र आर्थिक गतिविधी प्राथमिकतामा

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय […]

अब हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको बिप्रेषण सेवा सुरु, पहिलो हप्ता भरी नि:शुल्क रकम पठाउन सकिने  

हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यो सेवा सुचारुसँगै हङकङमा […]

रेमिट्यान्स आप्रवाहमा चार प्रतिशतले कमी

अघिल्लो वर्ष २०.९ प्रतिशतले बढेको रेमिट्यान्स आप्रवाहमा यो वर्ष ४ प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा […]