काठमाडौंमा पहिरोले पुरेर एकजनाको मृत्यु
- साउन ५, २०७७
- 0

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ ।
गागलफेदी स्थित घट्टेखोलामा खसेको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए ।
आइतबार साँझ पहिरोमा पुरिएका नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पता महराजगञ्जमा राखिएको छ ।
साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।
0 प्रतिक्रिया
वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी माहोल बढयो, बुधबार दुवै समूहको अन्तिम शक्ति प्रर्दशन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० औ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल हवात्तै […]
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो

रौतहटको बागमती खोलामा नुवाउने क्रममा डुबेर एक युवकको ज्यान गएको छ । बागमती खोलाको किनारमा नदिजन्य पदार्थ उत्खनपछि बनेको खाडलमा […]
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बुधवार सिंहदरवारमा बिहान ११ बजे […]
रास्वपाको सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार दिउँसो ४ बजे […]
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव

हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । […]