च्यासलमा एमाले सचिवालय बैठक जारी

सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो […]

नेकपा एमालेको सचिवालय बैठक बस्दै

सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको […]

होली पर्वले सबैको भावनालाई भावनालाई प्रतिनिधित्व गर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले होली पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य […]

होली पर्वले आपसी सामाजिक सद्भाव र विश्वास बढाओस् : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले होली पर्वले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् […]

मध्य र पूर्वी नेपालमा वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना

आज पनि देशका मध्य र पूर्वी भागमा दिनभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल […]

आज पहाडी र हिमाली क्षेत्रमा होली पर्व, ५६ जिल्लामा सार्वजनिक विदा

आज होली पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र […]

बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा एकै परिवारका ३ जनाको मृत्यु

दाङ देउखुरीको राप्ती गाउँपालिकामा विद्युतको तार चुँडिएर करेन्ट लाग्दा एकै घरका तीन जनाको मृत्युु भएको छ । शनिबार दिउँसो करिब […]

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन । मुख्यमन्त्री यादवले शनिबार नेकपा (एमाले)बाट तीन मन्त्री र एक राज्यमन्त्री […]

हुम्लामा जीप दुर्घटना, २ को मृत्यु ६ जना घाइते

हुम्लामा जीप दुर्घटनामा शनिबार २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अदानचुली–५ का […]

बाँसबारी जग्गा प्रकरणबारे निर्वाण चौधरी लेख्छन : ‘न्यायालयले नै छिनोफानो गर्छ’

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । […]