रवि लामिछाने र दिपेश पुनबारे सदनमा उठ्यो प्रश्न

प्रतिनिधि सभाको विहीबारको बैठकमा उपप्रधान एवम गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग उठेको छ । […]

अख्तियारद्वारा चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौं जना उपर आरोप–पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौं जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको छ । […]

जाँचबुझ आयोगले गृहमन्त्रीलाई बुझायो सुन तस्करी समस्या सुझाउने प्रतिवेदन

सुनको अवैध पैठारी (तस्करी) को कारण पत्ता लाएर समाधानको उपाय सुझाउन भनेर गठन गरिएको आयोगले पाँच महिना अध्ययन सकेर आज […]

महानगरको ज्यादतीविरुद्ध पत्रकारहरुको अनशन जारी

काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध श्रमजीवी पत्रकार संघ नेपालले विहीबार तेस्रो दिन पनि रिले अनशन जारी राखेका छन् । गत फागुन १६ […]

भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु, ७ घाइते

उदयपुरको बेलकामा आज भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । […]

राप्रपा नेपालको विरोध प्रदर्शन आज

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज विरोध प्रदर्शन गर्दैछ । भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना […]

प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल सुरु हुने

संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने छ । नयाँ बानेश्वरस्थित […]

सहकारी पीडितले दबाब दिने

देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी […]

६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौं महानगर

काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको […]

मौसममा स्थानीय वायुको प्रभाव : लुम्बिनीमा हावाहुरी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले […]