लेखन कुन्ज नेपालले कतारमा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै

नेपालमा प्रख्यात लेखन कुन्ज नेपालले कतारको दोहामा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम राख्ने भएको छ । नेपालमा बिगत १० वर्ष देखि […]

कवि डन कार्कीको परदेशी मनूको परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं /  साहित्यिक पत्रकार संघ (Literary Journslist Association) आज २०७९ भदौ २८ थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की  (अमेरिका) […]

कविडाँडा आख्यान पुरस्कारको राशी १ लाख रुपैयाँ

चितवनमा रहेर साहित्य सिर्जना र साहित्य सेवामा सक्रिय साहित्यकार एलबी क्षेत्रीले कविडाँडा आख्यान पुरस्कारको राशीलाई अद्यावधिक गरेका छन् । २०७६ […]

लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ सार्वजनिक

सङ्गीतमार्फत श्रोता/दर्शकको मन जित्न सफल सन्तोष श्रेष्ठले पहिलो उपन्यास  ‘फरैना’ पाठकमाझ लिएर आएका छन् । शुक्रबार काठमाडौंमा एक विशेष सामारोहबीच […]

डा नवराज लम्सालको पुस्तक ‘अग्नि’लाई मदन पुरस्कार, दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा

२०७८ सालको मदन पुरस्कार डा नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाएको छ । मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले अग्निलाई मदन […]

चारु साहित्य प्रतिष्ठानकाे ब्यानरमा स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडाैँ भदाैँ १० / चारु साहित्य प्रतिष्ठानकाे ब्यानरमा काठमाडौ , भक्तपुर , ललितपुरका स्रष्टाहरू बीच पुस्तक लाेकार्पण तथा तीज विशेष […]

कथा : खुब खुशी छ रमेश आज !

बिहानै उठ्ने बित्तिकै रमेश खुब खुशी देखिएको छ । काममा जान त छदै छ, तरपनि आधा छुट्टि लिएर ऊ आज […]

रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ सार्वजनिक

काठमाडौं। कवि तथा निबन्धकार रञ्जना निरौलाको नवीन निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा शिखा बुक्स र […]

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच कृति सिफारिस

पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिसमा परेका पाँच कृतिको सूची सार्वजनिक गरिएको छ। खेमलाल(हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि […]

कल्पना खरेलको नयाँ उपन्यास ‘रानीतलाउ’ बजारमा

राज्य, समाज र जनताको उज्जवल भविष्यप्रति आशाको किरण फैलाएर साहित्य क्षेत्रमा उदाएकी कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित भएको […]