देशका सबै मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ । मालपोत कार्यालयमा लागू भएको भू–राजस्व सूचना प्रणालीबाट सबै […]

नेपाली भान्सामा बिद्युतीय चुल्होको प्रयोग बढ्दै, एलपी ग्यास आयातमा कमी

नेपालीको भान्सामा बिद्युतीय चुल्होको आर्कषण बढेको छ । चालु आर्थिक बर्षको आठ महिनाको तथ्यांक अनुसार विद्युतीय चुल्होको आयात १८३ प्रतिशतले […]

भृकुटीमण्डप जुत्ता मेलामा पूर्वप्रधानमन्त्री ओली पुगेपछि बढ्न थाल्यो आकर्षण

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवलोकन गरेपछि उपभोत्ताको आकर्षण […]

राजश्व छलि नियन्त्रणका लागि बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका […]

घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन

भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न […]

नेपाली होटल व्यवसायी संघको व्यवसायीक एकता अभियान सम्पन्न, एकैदिन ५७ जना सदस्य थपिए

नेपाली होटल व्यवसायी संघले अन्तरक्रिया एवं व्यवसायीक एकता अभियान सम्पन्न गरेको छ । काठमाडौंको सामाखुसीस्थित स्काई पार्टी भेन्युमा आयोजित व्यवसायीक […]

विभिन्न कार्यक्रमका साथ ‘ग्लोबल मनि विक’ मनाइँदै

नेपाल राष्ट्र बैंकले युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ ‘ग्लोबल मनि विक’ विभिन्न कार्यक्रमका साथ मनाउन सबै […]

“आइएमई पे”को नयाँ अफर– “५ को ५”बाट अब ईयरबड्स जित्ने मौका

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । […]

सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलाको एक लाख १० हजार ३३ रुपैयाँ  

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च […]

कालोबजारी र उपभोक्ता संरक्षण ऐनलाई समयानुकूल समायोजन गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्षौं पुरानो कालोबजारी ऐनलाई परिवर्तन गरी उपभोक्ता संरक्षण ऐनसँगै मिलाएर लैजानुपर्ने बताएका […]