मौद्रिक नीति पारित

news-details

आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीति पारित भएको छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकले मौद्रिक नीति पारित गरेको हो ।

मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ ।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पु¥याउने उद्देश्य राखेको हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *