प्रभु ग्रुपले ल्यायो डिजिटल वालेट ‘प्रभु पे’

प्रभु ग्रुपले ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुआत गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले यसको […]

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंकबीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका […]

वेष्ट फाइनान्सको सिईओमा तोयराज अधिकारी नियुक्त

राष्ट्रिय स्तरको वेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैकर तोयराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको […]

दक्षिण कोरिया जाने कामदारको हवाइ भाडा १३ हजारले घट्यो

रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरको हवाई टिकट २३ प्रतिशत अर्थात १२ हजार ९ सय ८० रुपैयाँका दरले घटेको […]

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ । आर्थिक वर्ष […]

वेष्ट र सिनर्जी फाइनान्सबीच एकीकृत कारोबार शुरु

वेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकीकृत कारोबारको उद्घाटन […]

श्रावण महिनाभर कुमारी बैंकको मेहेन्दी–उत्सव

कुमारी बैंकले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै विभिन्न शाखाहरुमा मेहेन्दी उत्सवको आयोजना गरेको छ । श्रावण महिनाभर चल्ने यो उत्सवमा […]

मेगा बैंकका ग्राहकहरुलाई नर्भिक अस्पतालमा पनि विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा विशेष छुट हुने भएको छ । मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अन्तर्राष्ट्रिय […]

एनटी रिचार्ज कार्डका ठाउँमा अब ‘नमस्ते रिचार्ज’ कार्ड

नेपाल टेलिकमले एनटी रिचार्ज कार्डका ठाउँमा अब ‘नमस्ते रिचार्ज’ को ब्रान्ड उपलब्ध गराउने भएको छ । टेलिकमले हालसम्म एनटी रिचार्ज […]

माछापुच्छ्रे बैंकको आठ नयाँ शाखाको शुभारम्भ

माछापुच्छ्रे बैंक लिमिटेडले आठ ओटा शाखा कार्यालयको औपचारिक सुरुवात् गरेको छ । बैंकले मोरङ्गको जहदा गाउँपालिका स्थित जहदा शाखा कार्यालय, […]