बैंक अफ काठमाण्डूका कार्डवाहकलाई दराजमा १५ प्रतिशत छुट
- बैशाख १, २०७६
- 0
बैंक अफ काठमाडौंको बुक भिसा कार्ड भएका ग्राहकलाई दराजका सामाज खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँ छुट पाइने भएको छ ।
उक्त कार्ड धनीले आफ्नो कार्डबाट अनलाईन भुक्तानी गर्दा उक्त छुट पाउने भएका हुन । छुट योजना बैशाख १ गतेबाट सिमित अवधीका लागि लागू हुने बैंकले जनाएको छ ।
यो सेवा सुचारु नभएका ग्राहकले बैंक अफ काठमाण्डूको कार्ड विभाग (४४२७३९८)मा सम्पर्क गरि आफ्नो कार्डलाई अनलाइन प्रयोग गराउन सकिने बैंकको भनाइ छ ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










