‘मुलुकी संहिता’ आजदेखि लागू, जन्मदेखि मृत्युसम्म प्रभावित हुने नयाँ कानुन कार्यान्वयनमा

काठमाडौ । जन्मदेखि मृत्युसम्मको कार्यविधि समेटिएको नागरिकको चुलोचौको प्रभावित हुने मुलुकी ऐन १६५ वर्षपछि प्रतिस्थापन भई भदौ १ (आज) देखि […]

मानव बेचबिखनको थलो बन्दै चितवन, युरोप भन्दै खाडी मुलुक पु¥याउने गिरोहसम्म सक्रिय

मानव बेचबिखनको ओहोरदोहोर क्षेत्र (ट्रान्जिट प्वाइन्ट) मानिएको चितवन जिल्ला पछिल्लो समयमा आएर मानव बेचबिखन केन्द्र बन्न थालेको छ । प्रहरीको […]

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट

मोरङ– विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको […]

छवटा स्थानीय तहको केन्द्र परिवर्तन

काठमाडौँ । सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविसको कार्यालयबाट मोदी–२ पातीचौर बजार कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

नागरिकताको उमेरमा त्रुटि भए सच्याउन पाइने, गैरआवासीय नेपालीलाई पनि अब नागरिकता

नारायण काफ्ले / राज्यको उच्च ओहोदामा पुगेका व्यक्तिको नागरिकता र उमेरसम्बन्धी विवाद आइरहँदा सरकारले तोकिएको समयभित्र उमेरको त्रुटि सच्याउन मिल्ने […]

जनकपुर–जयनगर रेलको सफल परीक्षण, रेलसेवा निर्माण अन्तिम चरणमा

जनकपुर/जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा […]

‘इन्काउन्टर’मा मारिएका मृतकका परिवारले दिए मानव अधिकार आयोगमा उजुरी

सिन्धुपाल्चोक ज्यामिरेका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भन्दै भक्तपुर ‘इन्काउन्टर’मा मारिएका अजय तामाङ र गोपाल तामाङका परिवार राष्ट्रिय […]

महिलालाई यसरी जालमा पार्छन् मानव तस्कर गिरोहले

भीमदत्तनगर, साउन २२ । डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन) श्रीमानले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा परिन् । […]

नेपालमा पहिलो पटक ‘मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स­-२०१८’ हुदै

नेपालमा पहिलो पटक मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स-­२०१८ हुने भएको छ । यही अगष्ट ६ र ७ (साउन २१ […]

जाजरकोटमा पहिरोमा परि पाँचको मृत्यु, चार अझै बेपत्ता

जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । पहिरोले पुरेका ५ जनाको शव […]