काठमाडौ उपत्यकामा एकैदिन थपिए ७६७ कोरोना संक्रमित, थप ६ को मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु पुष्टि भएको छ ।

निरन्तर संक्रमितको संख्या बढीरहेको उपत्यकाको काठमाडौका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेमा काठमाडौका ४०, ६० तथा ६३ वर्षियाा महिला र ८२ वर्षियाा पुरुष रहेका छन भने भक्तपुरकी ७२ वर्षियाा महिला तथा ललितपुरकी ७५ वर्षिया महिला रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *