वैदेशिक रोजगारीमा जानेले क्यूूआर कोडसहितको विद्युुतीय खोप प्रमाणपत्रका लागि सेवाग्राहीलाई अब लाइन बस्नुु नपर्ने भएको छ । वैदेशिक रोजगारमा जाने […]
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने भौतिक उपस्थितिमा दिइने अभिमुखीकरण तालिम पुनः बन्द गरेको छ । […]
एजेन्सी । अधिकांश जनसङ्ख्या गरिबीको चपेटामा परेको लेबनानका चरम आर्थिक सङ्कटका कारण आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बन्नुपरेको संयुक्त राष्ट्रसंघले […]
हिमालय एयरलायन्सले अन्तिम सयमा उडान स्थगित गरेपछि दुबई हिँडेका यात्रु गएराति त्रिभुवन विमानस्थलमै अलपत्र परेका छन्। टिकट काटेर पनि अन्तिम […]
सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती […]
अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको […]
सरकारले आजबाट क्यूआर कोडसहितको खोप प्रमाणपत्र उपलब्ध गराउन थालेको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप […]
संयुक्त अरब इमिरेट्स ९यूएई०ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । […]
कोभिड–१९ महामारीको नकारात्मक प्रभावका बाबजुद नेपाल सरकारले मानव बेचबिखन नियन्त्रणमा प्रगति गरिरहेको एक अध्यनले देखाएको छ । यूएस मानव बेचबिखन […]
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि […]